ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चिल्ड्रेन प्याराडाईजद्धारा अभिभावकलाई क्रियाकलापमा आधारित सम्बन्धी तालिम प्रदान

लुम्बिनी दर्पण २०७६ चैत्र ३, सोमबार ०६:१०
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत २

चिल्ड्रेन प्याराडाईज ईङ्गलीस बोडिङ्ग स्कुलले वालविकासका विद्यार्थीहरुका अभिभावकहरुलाई क्रियाकलापमा आधारित सम्बन्धी तालिम प्रदान गरेको छ । विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित ज्ञान भन्दा २१ औँ शताब्दीको ज्ञानमा आधारित अतिरिक्त क्रियाकलाप संगसंगै अध्यापन गराउनुपर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

मायादेवी रिसोर्ट वैरियामा आयोजित कार्यक्रममा एबिआईका सिईओ ढुण्डीराज गिरी प्रमुख प्रशिक्षक रहनुभएको थियो । उहाँले अभिभावकहरुलाई प्रशिक्षण दिँदै संचार सम्बन्धी, संवाद गर्न सक्ने, व्यवस्थापकीय सम्बन्धी, नेतृत्व विकास, समुहमा काम गर्न सक्ने क्षमता, रचनात्मक, प्राविधिक, प्रस्तुतीकरण सम्बन्धी, अनुसन्धानात्मक तथा उद्यमशिलता सम्बन्धी ज्ञान जस्ता एक्काईसौँ शताब्दीका सीपहरुहको बारेमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै प्रशिक्षक गिरीले वालवालिकाहरुले श्रव्य, दृश्य सामाग्रिहरुको प्रयोग गरि गर्दै सिक्ने खालको पठनपाठन प्रभावकारी हुने बताए । उनले विद्यालयले वालवालिकाहरुको शारिरीक, मानसिक, संवेगात्मक, सामाजिक लगायत सर्वाङगिण पक्षको विकास हुने खालको शैक्षणिक गतिविधि गर्नुपर्नेमा जोड दिए । प्रशिक्षक गिरीले वालवालिकाहरुको भविष्य शैक्षिक गतिविधिले मात्र निर्धारण नगर्ने भन्दै ज्ञान, सिप तथा सकारात्मक धारणा विकास गर्न सकियो भने उनीहरुको भविष्य समुज्जवल हुने बताएका थिए ।

प्रशिक्षक पछि अभिभावकहरुले यो तालिम प्रभावकारी रहेको भन्दै आफ्ना वालवालिकाहरुलाई र त्यसै अनुसार सिकाउने बताए ।

विद्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद अर्यालले वालवालिकाहरुकलाई परम्परागत भन्दा आधुनिक प्रविधिको विकास संगसंगै परिवर्तनशिल बताउँने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै जाने बताउनुभयो ।

त्यस्तै विद्यालयका प्रिन्सिपल केशव सापकोटाले कार्यक्रमको परिचय, उद्देश्य तथा बिषयवस्तुको बारेमा स्पष्ट पार्नुभएको थियो । करिव २ सय अभिभावकको उपस्थिती रहेको तालिम विद्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद अर्यालको अध्यक्षता तथा मावि तह संयोजक टेकु केसीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७६ चैत्र ३, सोमबार ०६:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech