ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कांग्रेस कपिलवस्तुद्धारा सरकार विरुद्ध प्रदर्शन

लुम्बिनी दर्पण २०७७ पुष २६, आईतवार ०१:४९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, पुस २६
नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले प्रदेश निर्वाचन क्षेत्रका ६ वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं १ को क मा पचेहरा, ख मा पकडी त्यस्तै क्षेत्र नं २ को क मा गोरुसिंगे ख मा सुठौलि भन्सार, क्षेत्र नं ३ को क मा भलवारी र ख को जिगनिहवा चैराहामा विरोध सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्ने र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपत्ती जनाएका थिए । क्षेत्र नं १ को क स्थित पचेहरामा क्षेत्रिय सभापति शालिकराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्याय, वणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, पुरुन थारु, शक्ति सिंह ठकुरी, महिला संघकी इन्द्रिरा भट्ट्राई र विमला गैरेले सम्वोधन गरेको कार्यक्रमको संचालन क्षेत्रिय सचिव प्रेम प्रसाद पौडेलले गरेका थिए ।

त्यस्तै क्षेत्र १ को ख मा क्षेत्रिय सभापति वलिउद्धिन मुसलमानको अध्यक्षतामा सम्पन्न विरोध सभामा केन्द्रिय सदस्य अतहर कमाल, पुर्व मन्त्रि दिपकुमार उपाध्यायय, केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंह पुर्व पार्टी सभापति ,राजेश आर्चाय जिल्ला सचिव महेन्द्र पाठक, कोषध्यक्ष सोहरत तेली, क्षेत्रिय सभापति अब्दुल मन्नान खा, सुमित्रा शर्मा, लोकनाथ शर्मा, चर्तुभुजमणी त्रिपाठी लगायतले सम्वोधन गरेका थिए ।

क्षेत्र १ को क मा गोरुसिगेमा क्षेत्रिय कार्यवाहक सभापति हिमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति सुरेन्द्रराज आचार्य क्षेत्रिय सभापति एव बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महिला संघ सभापति मिना केसी, लगायत बोलेको कार्यक्रमको संचालन क्षेत्रिय सचिव रोमलाल खनालले गरेका थिए । त्यस्तै क्षेत्र नं २ को ख मा मर्यादपुर सुठौली भन्सार क्षेत्रमा क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, रामआषिश पाण्डेय, दिपेन्द्र शुक्ला, ओम प्रकाश गुप्ता,प्रकाह घिमिरे, राजेश ज्ञवाली,परमात्मा प्रसाद पाठक लगायत बोलेको कार्यक्रमको संचालन गाउं सभापति जगदिश पाण्डेयले गरेका थिए ।

उता क्षेत्र नं ३ को क मा भलवारीमा क्षेत्रिय सभापति जयन्नत्री प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, जिल्ला नेता हरि पोख्रेल, हुमकान्त खनाल, अजय थापा, प्यार मोहम्मद मुसलमान लगाएतले बोलेका थिए ।
क्षेत्र नं ३ को ख मा जिगनिहवा चौराहामा क्षेत्रिय सभापति विनय कुमार गिरिको अध्यक्षतामा भएको विरोध सभामा जिल्ला नेताहरु बहमानन्द उपाध्याय,अकेल मिया, राजेश उपाध्याय, रफिक मुसलमान, चुन्ना प्रसाद उपाध्याय लगायत बोलेको कार्यक्रमको संचालन मुत्तेश्वर मिश्राले गरेका थिए ।


प्रकाशित : २०७७ पुष २६, आईतवार ०१:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech