ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मेरो क्षेत्रलाई लुम्बिनी प्रदेश सवै विकास भएको बनाउछु ः रज्जाक 

लुम्बिनी दर्पण २०७९ कार्तिक २२, मंगलवार १८:३२
[sharethis-inline-buttons]

 

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ साबिकको बोडबार गाविस मा जन्मिएका अब्दुल रज्जाकको परिचय रुपन्देही बासीको लागि नौली होइन । २०३६सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिएका रज्जाक क्षेत्रीय सचिव क्षेत्रीय सभापति महासमिति सदस्य हुँदै जिल्ला सभापति तीन कार्यकाल बनेका हुन् ।उनी २०७० साल रुपन्देही क्षेत्र नम्बर १वाट जितेका रज्जाक खानेपानी तथा सिचाई राज्यमन्त्री समेत बनेका छन् ।अहिले केन्द्रीय सदस्य रज्जाक रुपन्देहीमा विकास प्रेमी नेताको रूपमा समेत परिचित रहेका छन् । अर्थशास्त्र विषयमा स्नातक गरेका रज्जाक केही समय शिक्षक पेसामा समेत संलग्न भए। हाल उनी रुपन्देही क्षेत्र १ को प्रदेश (ख) वाट उम्मेदवार बनेका छन् । उक्त गठबन्धन तर्फबाट साथ पाएका रज्जाकले आफ्नो क्षेत्र विकासको नमुना बनाएकोलागि जनताको आवस्यताको आधारमा योजना पार्ने बताए । उनै उम्मेदवार रज्जाकसँग गरिएको लुम्बिनी  दर्पापकर्मी संग गरिएको छोटो कुराकानी  ः

प्रश्न : यहाँ पहिलो प्रतिनिधि सभाको उम्मेदवार हुनुभएको थियो ।अहिले प्रदेश सभामा झर्नुको खास कारण के हो?

रज्जाक : म प्रतिनिधि सभाको लागि १ नम्बर सिफारिस गरेको थिए ।मलाई विश्वास थियो मलाई पार्टीलेटिकट दिन्छ। २०७० सालमा मैले प्रतिनिधि सभा जितेर ७४ सम्म यहाँको धेरै विकास गरेको थिए । जब ७४ मा हारे पनि म जनताको घर दैलोमा गएको थिए । त्यस कारणले अहिले जनताले मलाई तपाई आउनुहोस् हामी जिताउन छौ भनेका थिए ।

सबै पार्टीका स्थानीय नेताहरूले मलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन चाहेका थिए । केपी ओलीले संविधान च्यातेका कारणले गठबन्धन बन्न पुग्यौ । वास्तवमा जनताले नेपाली काँग्रेस मन पराएका थिए । गठबन्धनलाई निरन्तरता दिनको लागि तालमेल भइरहेको छ

।त्यस अनुसार मेरो क्षेत्र माओवादीको भाग प¥यो ।मेरो नाम सिगल पार्टीको सिफारिस गरेको थियो ।पछि प्रदेशमा सादा आयो । अनि धेरै सार्थीहरुले मलाई लड्नको लागि आग्रह गरे।सधैँ काँग्रेसको लागि लडेको व्यक्ति आज पार्टीको र साथीहरूको आग्रहमा नै म बाध्यतावश प्रदेशमा चुनाव लडेको हु तर साथीहरूको आग्रहमा लडेको हु । म विगतमा जित्दा र हार्दा पनि जनताको साथ रहेको यहाँ जनताहरू मेरो घरमा आएर निर्वाचन जानको लागि आग्रह पछि लडेको हो ।

प्रश्न ः तपाई पार्टीको निर्देशन अनुसार प्रदेशमा चुनावी मैदानमा हुनहुन्छ । उहाँको एजेन्डा के छन् ?

रज्जाक : मेरो एजेन्डा गठबन्धनको तर्फबाट लोकतन्त्र रक्षा,स्थिर सरकार, संविधान अनुसार काम गर्ने छ । मैले यो क्षेत्रमा जनताको माग अनुसार विकास गर्ने हो । मैले २०७० सालमा जितेपछि मैले यहाँ धेरै काम गरेको छु । अझै यहाँ शिक्षा,स्वास्थ्य सर्व साधारणको पहुँचमा पुराउनको लागि काम गर्नु पर्ने छ ।

विगतमा म प्रतिनिधि सभाको सदस्य हुँदा मेरो क्षेत्रमा १० वटा पुल,३ हजार मिटर कालोपत्रे, सिचाई आयोजनाको लागि रोहिणी नदीमा बाध रहेको गरेको थिए ।पछि ७४ सालमा चुनाव हारे पनि नेपाली काँग्रेस सरकारमा रहँदा अन्य साना ठुला विकासको लागि पहल गर्ने काम गरेको छु । यहाँ जनताका समस्या मैले उठाउने छ। सडक ,सिचाई,पुल निमार्णको कामलाई मुख्य रहने छन् । यहाँ विकासको निमार्णको लागि जितेपछि इमानदार लाग्दै जनताको सुख दुखमा साथ दिनु पर्छ ।

प्रश्न : यहाँ पहिलो पटक प्रनिनिधी सभा सदस्य रूपमा जित्दा के के काम गर्नु भयो ? खुलाइदिनु ।

उत्तर ः मैलै मेरो क्षेत्रमा पर्ने धकधहीदेखी चरगे सम्मको बाटो बनाउने ,उत्तरमा चरगेमा तिनबाट पुल बनाए । भुलही ,रोहिणी,घोडाहमा लगायत गरी १० वाट पुल बनाएको छु ।सिचाई योजनाहरू पनि धेरै ल्याएको छु । यस्तै बेलहयिादेखी धककही सम्म जोड्े काम गरेको छ ।मेरो क्षेत्रमा ३ हजार मिटर कालोपत्रे, रोहिणी नदीमा बाध रहेको छ ।शिक्षा क्षेत्रको लागि धेरै काम गरेको छु । यहाँ जनताहरू थाहा छ। विकास गर्ने नेता बुझेका होला न् ।केही ठुला सडक डिपिआर पनि भएका छन् ती पुरा गर्ने हो । दुई वाट सडक पाल्पासँगै जोड्ने हुने छ ।स्वास्थ्य क्षेत्रमा पनि धेरै काम भएको छ ।

अव यहाँको एजेन्डा के छ ।

रुपन्देहीको क्षेत्र १ ख मा रहेका विद्यालयहरूमा गुणस्तरीय शिक्षा, स्वास्थ्य केन्द्रहरूको स्तर वृद्धि गर्ने ,यहाँ सडक सबै टोल टोलस्तरउन्ती गर्ने,किसानको लागि थप सिचाइको आयोजना अगाडि बढाउने,कृषिलाई थप व्यवसायीकरण गर्दे यहाँ युवाहरू विदेश जान रोक्ने गरी रोजगारी सृजना गर्ने हो । २०७०देखी ७४ साल सम्म परेका धेरै आयोजनाहरू पछि रोकिएका छन् ती पनि पुरा गर्ने मेरा एजेन्डा हुन्छन्। यस प्रदेशका जनताको माग अनुसार विकास अनुसार काम गर्ने छु ।अर्कोतिर लोकतन्त्र रक्षा लागि संविधान कार्यान्वयन गर्ने,कानुनी राज्य अनभुति गर्ने काम मेरो पहल रहन्छ । कहिले काहीँ वामपन्थी सरकार बन्दा पटक पटक संसद् विघटन भएका छन् त्यो रोक्ने काम हुन्छ ।

प्रश्न : यहाँ गठबन्धनसँगै उम्मेदवार अगाडि जानु भएको छ । यहाँ कसरी निर्वाचनको गतिविधिहरू अगाडि बढाइनु भएको छ ?

रज्जाक  : हाम्रो क्षेत्रमासंघ माओवादी भागपरेपछि स्वतन्त्र रूपमा घनश्याम भुसालजी त्रिभुज चुनाव चिन्ह लिएर लडुन् भएको छ । प्रदेशमा क यादवजी र ख मा लडेका छौ । यहाँ पार्टीहरू सहकार्य र समन्वयन अगाडि बढेका छन् । हामीले विपक्षी गाली गर्ने भन्दा पनि नेपाली पार्टीको जनताको विश्वास चलेको पार्टी भएको जनताको घरमा जाने मत माग्ने काम गरेका छौ । अहिले सबै वार्डहरूमा प्रचार कार्यकार्यहरु स्थापना भएका छन् त्यहाँ पनि साथीहरू लागि रहनु भएको छ । सबैको गठबन्धन भित्रका सबैको सहकार्यमा आगडि बढेका छौ।

काँग्रेस,माओवादी,एकीकृत समाजवादी लगायत सबै दलहरूको आ आफ्नो क्षेत्रबाट सहकार्य गरेर क्षेत्र १ मा प्रतिनिधि र दुवै प्रदेश जित्ने गरी आगडि बढेका छौ ।

यहाँले जित्ने आधार के छन् ः

म पटक पटक उम्मेदवार बनेको नेता हु । म चुनाव जिते पनि हारे पनि जनताको घर दैलोमा गएको छु । २०७० देखी ७४ सम्म जित्ने सकेका विकास निमार्णको काम गरेको छु । ७४ मा सालमा हारे पनि म अन्यत्र नसरी यहाँका जनताका हरेक सुद दुखमा साथ दिएको छु पुगेको छ । यहाँका जनताले मलाई विकास निमार्ण नेताको रूपमा बुझेका छन् ।अर्कातिर संविधान कार्यान्वयन मेरो भूमिका रहन्छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ः

मलाई यही जन्मे केही हुर्के यहाँ धरै जनताले मेरो बारेमा चिन्छन् । जनताका समस्या प्रति सचेतक छु । पार्टीको इमानदार कार्यकर्ता भएको नताले जनताको काम सधैँ लाग्ने छ ।मलाई यहाँको विकास संविधान कार्यान्वयन गर्नको लागि मलाई भोट यस क्षेत्र मतदाताले दिएर यहाँको विकास लागि काम आगडि बढाउने छु। निर्वाचन अहिले जनमत सङ्ग्रह हो । अहिले दुई धारमा मूलक छ । हामीले संविधान मान्ने पक्ष भएकोले हामीले मत दिएर मूलकलाई आगडि बढाउने महत्पूर्ण अवसरको रूपमा लिनुहोस्


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार १८:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech