ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेकपा एमाले सरकारमा हुँदा जस्तो उत्साह अहिले छैन ः खिमलाल भट्टराई

Lumbini Darpan 1 २०८० कार्तिक १६, बिहीबार १८:२०
[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उत्साह अन्य सरकारले दिन नसकेको एमाले पोलिटव्युरो सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको सल्लाहकार समितिको बैठकमा उहाँले ओली नेतृत्वको सरकार ढले पछि देशको अवस्था खस्किदै गएको बताएका छन् ।

एमाले नेतृत्व हुँदा शेयर बजार, आर्थिक पक्ष, विकासका कुराले लय समाएको नेता भट्टराईले बताए । अहिले त्यो माहोल देखिदैन । अर्थतन्त्र विग्रदो छ । जनतामा निराशा मात्र छ । देशको जर्जर अवस्थाको निकाश दिन एमालेको नेतृत्व चाहिने दावी गरेका छन् । अहिले देशमा आर्थिक संकट छ । यस्तो अवस्था देशमा कुनै कालखण्डमा पनि भएको छैन । जहिले सम्म सत्ता गठवन्धन टिक्छ त्यो बेला सम्म यस्तै असन्तुष्टी र निराशा हुने बताए। गठवन्धनको अयोग्यताको कारणले देशको विकास अझ पछाडी पर्ने भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले केपी ओली नेतृत्वको सरकार पछि कपिलवस्तु जिल्लामा विकासमा कामले गती नलिएको जिकिर गरेका छन् । बैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले जिल्लामा भएका पार्टी गतिविधिको विषयमा प्रकाश पारेका थिए ।

एमाले पूर्व अध्यक्ष झवीलाल पोख्रेलले सल्लाहकार हरुको बैठकले पार्टी एक माना एकताका साथ अगाडी बढ्नेमा विश्वार गरेका छन्। बैठकमा संघिय सांसद केन्द्रीय सल्लाकार मंगल प्रसाद गुप्ता, केन्द्रीय सल्लाहकार काषिराम बेल्वासेले सल्लाह सुझाव राख्नु राखेका थिए। कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, उप सचिव शुशिला दर्लामी, जिल्ला संमन्वय समितीका संयोजक बाबुराम आचार्य, एमाले नेता बाबुराम खनाल, धर्म भुसाल, द्रोणराज सुवेदी, मेराज खाँ, धनु अधिकारी लगायतले सुझाव दिएका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार परिषदका अध्यक्ष उपेन्द्र खनाल र सञ्चालन पार्टी सचिव सिवि गहतराजले गरेका थिए।


प्रकाशित : २०८० कार्तिक १६, बिहीबार १८:२०

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech