ताजा अपडेट

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

Lumbini Darpan 2 २०८३ आश्विन २९, बिहीबार १८:१९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरभित्रका सामुदायिक वनहरूको आयव्यय सन्तोषजनक रहेको र सुशासन तथा पारदर्शिता सहित बजेटको सदुपयोग भइरहेको बताउनुभएको छ । बिहीबार बाणगंगा नगरपालिका–२, नन्दनगर स्थित श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहको १९औँ साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अर्यालले सामुदायिक वनले स्थानीय तहमा बुझाउनुपर्ने कर कार्यान्वयनका लागि प्रदेश सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले सामुदायिक वन र वडा कार्यालयबीचको समन्वयमा विकास निर्माणका कामहरू भइरहेको बताउनुभयो । स्थानीय विकासका गतिविधिलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

साधारण सभामा वनका सचिव गंगा कुमारी भट्राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी चौधरीले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य दिपक भुसालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सबै प्रतिवेदन पारित भएका छन् ।

साधारणसभामा वनका अध्यक्ष मुक्तबहादुर कार्कीले संस्थाका गतिविधि तथा अवस्थाबारे धारणा राख्नुभएको थियो । अध्यक्ष कार्कीले सामुदायिक बनको उत्पादकत्व वातावरणीय सन्तुलन कायम गर्नका लागि वैज्ञानिक तथा दिगो वन व्यबस्थापन, वृक्षरोपण तथा हरियाली प्रवद्र्धन, वन पैदावारको न्यायोचित उपयोग, उपभोक्ताको सामाजिक तथा आर्थिक विकास, वातावरण तथा जैविक विविधता, सुशासन, पारदर्शिता तथा सहभागितालाई मुख्य प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।

सामुदायिक वनका पूर्वअध्यक्ष अमित पौडेल, बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्की, सबडिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश जयसवाल, वैज्ञानिक वन महासंघका जिल्ला अध्यक्ष डिल्ली राज रेग्मी, मौरीपालन उत्पादन सहकारी संघका अध्यक्ष लिलापति घिमिरे,वैरीया युवा समाजका सचिव सागर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड १४ लाख ५० हजार ७ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । बनका अध्यक्ष मुक्तबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरस्कार घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गंगा कुमारी भट्टराईले गर्नुभएको थियो ।

 


प्रकाशित : २०८३ आश्विन २९, बिहीबार १८:१९

Lumbini Darpan 2

लेखकबाट थप

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
प्रतिक्रिया

यो पनि पढौँ

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

भर्खरै

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

  • मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech