कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत र छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला महत्वपूर्ण निर्णय गर्न पदाधिकारी र सिनियर केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ ।


प्रकाशित : २०८० पुष २१, शनिबार ११:४५