ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

उद्योग वाणिज्य संघमा मोहन न्यौपाने प्यानलको सर्वत्र चर्चा, युवाको प्यानल संगै व्यवसायी उत्साहित

Lumbini Darpan 2 २०८० माघ २३, मंगलवार ०६:२९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघकोे १६ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन आज हुंदैछ । संघको साधारण सभाको कार्यक्रम लगत्तै अधिवेशनको प्रकृया शुरु हुन्छ । नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्का भएपछि यतिवेला उम्मेद्वारहरु घरदैलोमा व्यस्त देखिन्छन् ।

उम्मेदवारहरु चुनावी एजेण्डा र प्रतिवद्धता लिएर भोट माग्नमा व्यस्त भएका छन् । निर्वाचनको समय नजिकिदै गएपछि आफना प्रतिवद्धता सहित उम्मेदवार दिनभरीनै घरदैलोमा भेटघाटमा पुगेका छन् । अध्यक्षका उम्मेदवार मोहन न्यौपानेको साझा व्यवसायिक समावेशी संयुक्त प्यानलले कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगालाई लुम्बिनी प्रदेशमै विशिष्टीकृतको पहिचान बनाउने प्रतिवद्धता गरेको छ । ‘आर्थिक समृद्धि, व्यवसायिक हकहित र सुरक्षा’ को अभियानमा हाम्रो टिम प्रतिवद्ध छ, उहाँले भन्नुभयो । ‘विगतको सफलता, संस्थागत विकास र प्रगतिमा प्राप्त उपलब्धीलाई निरन्तरता दिन्छौं’ । यो संगै मोहन न्यौपानेको साझा व्यवसायिक समावेशी संयुक्त प्यानल सर्वत्र चर्चामा आएको छ भने युवाहरुको प्यानल चुनावी मैदानमा उत्रीएसंगै व्यवसायी उत्साहित भएका छन् ।

अध्यक्ष न्यौपानेको प्यानलमा उपाध्यक्षमा विरेन्द्र खाँण, उद्योग उपाध्यक्षमा रबिन्द्र पौडेल, वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, बस्तुगत उपाध्यक्षमा रनेन्द्र सेन, एशोसिएट उपाध्यक्षमा बुद्धिराम पौडेल, महिला उपाध्यक्षमा पवित्रा सोमै, महासचिवमा मदन पौडेल, सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल, सहकोषाध्यक्षमा कृष्ण प्रसाद गैरे, महिला सदस्यमा निर्मला पाण्डे अधिकारी, महिला सदस्यमा मधु केसी, सकरानी थारु, बनगाई क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई (वाणिज्य), सन्तोष सुनार (उद्योग), वोर्डगाउँ क्षेत्रबाट क्षेत्रगत सदस्यमा धिरज विष्ट, चारनम्बरबाट क्षेत्रगत सदस्यतर्फ उद्योग तर्फ असिम कंडेल क्षेत्री, वाणिज्य तर्फ जनक अधिकारी, कोपवाबाट क्षेत्रगत सदस्यमा पंकज पाण्डे, ओदारीबाट क्षेत्रगत सदस्यमा मदन अर्याल, पटनाबाट क्षेत्रगत सदस्यमा रामेश्वर थारु, पिपराबाट क्षेत्रगत सदस्यमा नरेन्द्र बस्याल, गजेहडाबाट क्षेत्रगत सदस्यमा दण्डपाणी भट्टराई, कृष्ण प्रसाद भट्टराई, बैरियाबाट क्षेत्रगत सदस्यमा हुम बहादुर कार्की, एशोसियट सदस्य विष्णु पाठक, जितेन्द्र श्रेष्ठ रहेका छन् ।

अध्यक्षका उम्मेदवार न्यौपोनले व्यवसायिक सुरक्षाको लागि ४० लाखबाट १ करोड अक्षय कोष स्थापना संगै सदस्यहरुको व्यवसायिक विमाको प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवसायी दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्म राहत दिने व्यवस्था गरिने बताउनुभयो । उहाँले संस्थागत सुशासनलाई पहिलो प्राथमिकता दिएर आर्थिक पारदर्शीतालाई पूर्णता दिदै लुम्बिनी प्रदेशमै आफ्नो पहिचान स्थापित गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार घोषणा सभा कार्यक्रममा न्यौपानेले २० बुँदे प्रतिवद्धता पत्र पेश गर्नुभएको थियो ।

व्यवसायीको सुरक्षा कोषको प्रवन्ध गर्दै दुर्घटना वा कुनै कारणले मृत्यु भएमा १ लाख सम्मको राहत रकम उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घरदैलोमा सदस्यहरुसंग भेट्दा व्यवसायीका धेरै गुनासा र समस्याहरु रहेको उहाँले बताउनुभयो । न्यौपाने प्यानलले सदस्यको हक अधिकार र पेशागत सुरक्षामा आगामी दिनमा आफनो नेतृत्वमा देखिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । संस्थागत सुशासन र आर्थिक पारदर्शीतालाई मुख्यअस्त्रको रुपमा अंगीकार गर्ने न्यौपाने प्यानलको अठोट छ ।


प्रकाशित : २०८० माघ २३, मंगलवार ०६:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech