ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

Lumbini Darpan 2 २०८२ बैशाख २९, सोमबार २०:३५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ का वडाध्यक्ष र उहाँका दाई माथि कुटपिट भएको छ । वडा नं. १ का वडाध्यक्ष मोहम्मद ताहिर र उहाँका दाई राष्ट्रिय युवा संघ नेपालका नेता तैय्यव खाँ माथि केहि युवाहरुको समुहले बाटोमा हिडिरहेको बेला एक्कासी कुटपिट गरेको पिडित पक्षले जानकारी दिएको छ । पिडित पक्ष वडाध्यक्ष ताहिर र उहाँका दाई खाँले पिडक पक्षलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका छन् ।

सुरुमा विजुवाको पुलमा भारतीय कारले ठक्कर दिई ज्यान मार्ने उद्देश्यले पुलबाट खसाल्ने प्रयास गरेको प्रत्यक्षदर्शी अकबर अलि मुसलमान, अब्दुल मोगिस मुसलवानले बताउनुभएको छ ।

त्यस पश्चात मायादेवी गाँउपालिका वडा नं २ भैसकुण्डा टोल बस्ने अन्दाजी ३० बर्षिय गुड्डु भन्ने अस्फाक मुसलमान, सोहि वडाको मनखोरिया टोल बस्ने अन्दाजी २८ बर्षको महबुब मुसलमान र सोहि वडा घर भै हाल मायादेवी गाँउपालिका वडा नं ८ बर्कुल टोलमा भाडामा बस्ने अन्दाजी ३८ बर्षको रफिक भन्ने मैनुद्धिन विरुद्ध प्रहरीमा जाहेरी दिईएको छ भने अन्य नचिनेका व्यक्तिहरु पनि कुटपिटमा संलग्न रहेको उहाँहरुका बुवा अब्दुल अजिज खाँले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

जाहेरीमा आफुहरु मोटरसाइकलबाट धार्मिक समारोह (जल्सा) मा मायादेवी गाँउपालिका वडा नं ४ बुलकडिहवा जाने क्रममा मायादेवी गाँउपालिका वडा नं ८ पिपरा चाकर चौडा प्रहरी चौकी देखी उत्तर मस्जिद देखी दक्षिण रफिक भन्ने नैमुद्दिन भाडामा बसेको घरको अगाडी पकडी चाकर चौडा सार्वजनिक बाटोमा पुग्दा उनीहरुले भारतीय कारले आफुहरु सवार मोटरसाईकललाई जानी बुझी पछाडीबाट ज्यानै मार्ने उद्देश्यले ठोक्ने प्रयास गरे तर असफल भएपछि ओभरटेक गरी आफुहरुलाई मोटरसाईकलबाट उतारी लाठी डन्डा, ईट्टा, ढुंगाले कुटपिट गरी अभद्र व्यवहार गरेको उल्लेख गरिएको छ ।

उनीहरुले ईट्टा, लट्ठी लगायतका घरेलु हतियार प्रहार गरेको पिडित पक्षले बताएका छन् । कुटपिट भईरहदा जनप्रतिनिधिहरु र स्थानीय उपस्थित भई पिडित पक्षको उद्धार गरेको र कुटपिट गर्नेको समुह भने त्यहाँबाट भागेको बताईएको छ । दुवै जनाको टाउको, आँखा, निधार, खुट्टा, हात लगायतका अंगमा चोट लागेको छ ।

पिडित पक्षले केहि असहमति भए छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताए पनि पिडक पक्षले वडाध्यक्षलाई तिमीहरु धेरै ठुलो मान्छे भयौं, तिमीहरुलाई नकुटी हुंदैन भन्दै आक्रमण गरि मरणासन्न कुटपिट गरेको वडाध्यक्ष मोहम्मद ताहिरले जानकारी दिनुभयो । यसरी जनप्रतिनिधि नै असुरक्षित हुँदा जनताको काम र विकास कसरी गर्ने, वडाध्यक्ष ताहिरले प्रश्न गर्नुभयो ।

यस बिषयमा पिडित पक्षले निवेदन तथा जाहेरी दिईसकेको र जाहेरी दर्ता गरि आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाईसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले लुम्बिनी र्दपण अनलाईनसंग बताउनुभयो । पिडक पक्षसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

बुवा अब्दुल अजिज खाँको भनाई अनुसार पिपरा चाकर चौडा सडकखण्डको पकडी देखि चाकरचौडा सम्मको बिचमा यस भन्दा अगाडि गाउँपालिका अध्यक्ष वलीउद्धिन मुुसलवानका छोरा फैजान खाँ, पुर्व अध्यक्ष वजरंगी चौधरी र प्रदेश सभाका उम्मेद्वार हाल माओवादीका केन्द्रिय नेता असरार अहमद भन्ने मोटे, नेपालका तर्फबाट पुर्व प्रस्तावित साउदीका राजदुत अबुसुफियान मुसलमान लगायत अन्यलाई सम्बन्धित क्षेत्रमा आफ्नो वर्चश्व कायम गर्नका लागि आतंकित समुहले बाटो छेकेर कुटपिट गरिसकेका छन् ।


प्रकाशित : २०८२ बैशाख २९, सोमबार २०:३५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech