ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

Lumbini Darpan 2 २०८२ जेष्ठ ५, सोमबार १७:४४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुको आयोजनामा मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त ७ दिने तालिमको आज औपचारीक समापन गरिएको हो । नगर भित्रका एकल महिलाहरुका लागि सीप तथा क्षमता विकास अन्तर्गत प्रदान गरिएको उक्त तालिमका सहभागी कमला भट्राई र कमला विकले तालम निकै प्रभावकारी र उपयोगी भएको बताउनुभयो । साथै सोहि कार्यक्रममा तालिममा सहभागी सम्पुर्णलाई विभिन्न प्रकारका बीउ समेत प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर उप प्रमुख रीता कुुमारी चौधरीले स्थानीय सरकारले नागरिकको सीप विकास गरि स्वरोजगार र रोजगारको अवसरहरुको सृजना गर्ने कार्य गरिरहेको बताउनुभयो । उप प्रमुख चौधरीले हाम्रो देश कृषि प्रधान देश भएकाले अहिले सम्म गरेको निर्वाहमुखी कृषिलाई छाडेर व्यवसायीक कृषि अंगाल्न आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा उत्पादनको आधारमा पनि अनुदान दिने योजना बनाएको बताउँदै कृषकहरुलाई विभिन्न अनुदान तथा सहुलियतका प्याकेजमा काम गरिरहेको बताउनुभयो । उहाँले तालिम तालिमका लागि मात्र नभई परिणाममुखी हुनुपर्ने बताउदै मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुले संचालन गरेका तालिम प्रभावकारी हुंदै आएको बताउनुभयो ।

नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेश बहादुर केसीले कृषि शाखाबाट प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी दिंदै समस्या भएको खण्डमा प्राविधिक घरमै आएर सुविधा प्रदान गर्ने बताउनुभयो । उहाँले कृषि पेशाबाट घरको आवश्यकता पुरा गरि आर्थिक उपार्जन पनि गर्न सकिने बताउँदै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

त्यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहि, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकला सुवेदी कमाल, निवर्तमान अध्यक्ष ईन्दिरा भट्राई लगायतले शुभकामना मन्तब्य राख्दै एकल महिलाको सहयोगका लागि संस्था र आफुहरु सदैबव तयार रहेको बताउँदै तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुका अध्यक्ष रुपा देवी राईले तालिम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्र्दै आगामी दिनमा पनि समुहले यस्ता खालका तालिमहरु आयोजना गर्दै जाने बताउनुभयो । उहाँले एकल महिलाहरु संगठित अगाडि बढ्नका लागि समुहले आवश्यक सहजिकरण गर्दै जाने र आगामी दिनमा मनोविमर्श सम्बन्धि तालिमको आवश्यकता रहेको बताउनुभयो ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह कपिलवस्तुका अध्यक्ष रुपा देवी राईको अध्यक्षता, कोषाध्यक्ष राधा बेल्बासेको स्वागत मन्तब्य तथा सचिव शोभा आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा समुहका पदाधिकारी, सदस्य तथा प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार १७:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech