ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

लुम्बिनी दर्पण २०८२ मंसिर ११, बिहीबार १८:५७
[sharethis-inline-buttons]

लुदस,बुटवल। विदेश जाने युवाहरूको बढ्दो क्रमबीच बुटवलकी रुचिका पोख्रेल भुसाल भने स्वदेशमै स्वास्थ्य सेवा व्यवसायमार्फत भविष्य निर्माण गर्न जुटेकी छिन्। उनले हालै बुटवल ८ श्रवणपथ हस्पिटल लाईनमा सञ्चालनमा ल्याएको “रुचिका हेल्थ क्लिनिक” ( मुटु रोग उपचार केन्द्र) बिरामीका लागी सहज र सुलभ रुपमा उपचार गर्ने ठाउँ बनेको छ ।

स्वास्थ्य विज्ञानमा फार्मेसीको अध्ययन पूरा गरेपछि वैदेशिक रोजगारीका धेरै अवसर पाएको भए पनि उनले नेपालमै बसेर सेवा दिन सके पढाइको वास्तविक अर्थ पूरा हुने बताइन्। “देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता परिवर्तन गर्नु आवश्यक छ। सीप र मेहनत सही रूपमा लगानी गरे सफलता यहीं पनि सम्भव छ,” उनले भनिन्।

उनले अध्ययन पुरा गरेर ५ बर्ष बुटवलको निजी अस्पतालमा काम गरिन्। अनुभव, सीप र आत्मविश्वास बढ्दै जाँदा उनको एउटा सपना बोकिन् आफ्नै क्लिनिक, आफ्नै सेवा, र आफ्नै तरिकाले काम गर्ने स्वतन्त्रता।

२०८२ श्रावणमा मा उनले सानो, तर दक्ष सेवा दिने प्रतिबद्धता सहित क्लिनिक सुरु गरिन्। सुरुवातमा आर्थिक जोखिम, व्यवस्थापनको चुनौती र तिब्र प्रतिस्पर्दाका बावजुत उनको सेवा–मोडेल बिस्तारै प्रभावकारी बन्दै गयो—समयमै उपचार, पारदर्शी परामर्श, र ‘रोग होइन, मानिस केन्द्रित सेवा’।

अहिले क्लिनिकमा मुटुरोग उपचार, प्रसुती तथा महिला रोग उपचार ,बाल रोग उपचार, स्वास्थ्य परामर्श, र नियमित स्वास्थ्य जाँच जस्ता सेवा उपलब्ध छन्। क्लिनिक संचालनको केही महिनामै सेवाग्राहीको संख्या बढ्दै गएको क्लिनिक व्यवस्थापक कृष्ण पोख्रेलले बताएका छन्।

अहिले क्लिनिकमा जनरल फिजिसियन ( पेट,छाती,मुटु,नसा तथा मधुमेह रोग बिशेषज्ञ) डा.काशिराम बिश्वकर्मा,बालरोग बिशेषज्ञ डा.धनमाया घर्ति मगर र प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डा. बिपिन जयसवालले सेवा प्रदान गर्दे आएका छन् ।

सेवाग्राहीहरुले नजिकमै भरपर्दो स्वास्थ्य सेवा उपलब्ध भएपछि राहत पाएको प्रतिक्रिया दिएका छन्। “पहिला सानो जाँचका लागि पनि टाढासम्म जानुपर्थ्यो, अब नजिकै सुविधा खुलेपछि निकै सहज भएको छ,” एक सेवाग्राहीले बताए।

रुचिकाले आगामी वर्षसम्म क्लिनिकलाई डिजिटल रेकर्ड सिस्टम, निःशुल्क स्वास्थ्य शिविर, मोबाइल हेल्थ क्याम्प जस्ता कार्यक्रम मार्फत विस्तार गर्ने योजना बनाएकी छन्।

उहाँको पहलले स्वदेशमै अवसर खोज्ने युवाहरूका लागि प्रेरणादायी उदाहरण स्थापित गरेको स्थानीयबासीको भनाइ रहेको छ। उनी भन्छिन् बुबा,आमा र श्रीमानको सङ्घर्षले मलाई हौसला मिल्यो । दाजु भाईको अभिभावकत्व र प्रेरणाले गर्दा आज यो स्थानमा आएकी छु । आगामी दिनमा पनी सबैको साथ, सहयोग र सल्लाहले अगाढी बढ्ने उनले बताइन् ।

 


प्रकाशित : २०८२ मंसिर ११, बिहीबार १८:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech