ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शीतलहरले सडक चिप्लो हुँदा दाउन्नेमा जाम

Lumbini Darpan 1 २०८२ पुष १६, बुधबार ०६:०७
[sharethis-inline-buttons]

पश्चिम नवलपरासी। शीतलहरका कारण सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुई दिनदेखि सवारी आवागमनमा समस्या भएको छ । आइतबारदेखि शीतलहरका कारण सडक चिप्लो हुँदा विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा सवारी साधन सहज रूपमा चल्न नसक्दा यात्रुहरू घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ ।

निरन्तरको शीतलहरका कारण सडक चिप्लो हुँदा सवारी साधन पश्चिम खण्डको बर्दघाट र भुमही सम्म लाम लागेका छन् भने पूर्वी खण्डमा दुम्किबास देखि चोरमारा सम्म सवारी साधन रोकिएका छन् । विशेषगरी दाउन्ने पूर्वको खुर्सानी खोला क्षेत्रमा समस्या देखिएको छ । सडक चिप्लो हुँदा सवारी साधन उकालोमा उक्लन नसक्दा फसेका छन् भने केही चिप्लिएर पल्टिएका कारण सहज रूपमा यातायात सुचारु हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका वरिष्ठ सई प्रेम पोखरेलले जानकारी दिनु भयो ।

केही दिन देखि यस क्षेत्रमा घाम लाग्न सकेको छैन् । बाक्लो कुहिरो र हुस्सु तथा शीतलहरका कारण दाउन्ने खण्डको यात्रा कष्टकर बनेको हो  । सडक खुलाउन प्रयास गरिए पनि चिप्लो भएका कारण समस्या भएको ट्राफिक प्रहरीको भनाइ छ । प्रहरीले पूर्व र पश्चिम दुवै खण्डमा सवारी साधनलाई दाउन्ने चढ्न रोक लगाएको छ ।

नारायणगढ बुटवल सडक योजना (पश्चिम खण्ड)ले आज एक सूचना जारी गर्दे दाउन्ने खण्डमा सवारी आउजाउमा समस्या भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । सो खण्डमा कल्भर्ट निर्माण तथा अन्य कामका कारण विभिन्न स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको समयमा शीतलहरका कारण सडक चिप्लो हुँदा झनै समस्या भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साथै सडक लेन नियम पालना गर्न पनि भनिएको छ ।

सडक लेन नियम पालना नगरी जथाभावी सवारी साधनले ओभरटेक गर्दा पनि जामको समस्या भएको छ । दाउन्नेमा तीन दिन देखिको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् ।


प्रकाशित : २०८२ पुष १६, बुधबार ०६:०७

Lumbini Darpan 1

लेखकबाट थप

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति
  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै
  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै
  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech