ताजा अपडेट

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विजयनगरको प्रथम चौमासिक सार्वजनिक सुनुवाई

Lumbini Darpan 1 २०८२ पुष १८, शुक्रबार ०६:१६
[sharethis-inline-buttons]

विजयनगर गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्याक्रममा गाँउपालिकाले चालु आर्थिक वर्षको हालसम्म भएका कार्यको प्रगती विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष गोपाल थापा मगरले पालिकामा सबैको सहकार्य र समन्वय रहेमा काम गर्न सहज हुने बताउनुभयो । थापाले पालिकामा रहेका सबै जातजाती,धर्म, भाषाको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै कार्यक्रमबाट प्राप्त सल्लाह सुझावलाई अनुसरण गर्दै जाने बताउनुभयो ।

विजयनगरले शिक्षा तर्फ यसवर्ष धेरै बजेट ल्याउन सफल भएको भन्दै जेन्जी आन्दोलनका कारण भने ११ वटा विद्यालय र ५ वटा सडकको बजेट रोकिएको बताउनुभयो । ठाकुरापुर खोलाका तटबन्धको लागि अहिले बजेट कटौती भएतापनि यसैवर्ष प्राथामिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । गाँउपालिकाले ५० प्रतिशतमा स्वास्थ्य बिमा कार्यक्रम, खानेपानी अन्तरगत एक घर एक फिल्टर एक फिल्टर कार्यक्रम संचालनमा ल्याएको भन्दै यसलाई सबै क्षेत्रमा कसरी पुरयाउन सकिन्छ भन्नेबारे निरन्तर छलफलमा रहेको बताउनुभएको थियो ।

सार्वजनिक सुनुवाईमा स्थानीय लालु चौधरीले वडा नम्बर ७ मा अवस्थित खानेपानी ट्यांकी संचालनमा ल्याउन आग्रह गर्नुभएको थियो । यस्तै गौतम यादवले वडा नम्बर ७ मा रहेको बड्का तालमा पालिकाले ठेक्का लिएपनि स्थानीयले पैसा तिर्नुपरेकोमा त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । साथै पालिकाबाट विक्रि गरेका कृषि सामग्री उपभोक्तालेनै बेच्ने गरेको बताउनुभयो ।
यसैगरी गंगा कुमारी शर्माले तरकारी संकलनकेन्द्र संचालनका लागि माग गर्नुभयो भने निशा सिग्देलले आमालाई रात्रिकालिन कक्षा संचालन गर्दा अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी बन्न सक्ने धारणा राख्नुभयो । स्थाीनय गुरु प्रसाद पासी, स्वस्तीका पन्थ लगाएतले विभिन्न सुझाव राख्नु भएको थियो ।

कार्यक्रममा गाँउपालिकाको चालु आर्थिक वर्षको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रसासकीय अधिकृत हिमलाल विश्वकर्माले चालु आ.वको अहिलेसम्म १८ प्रतिबश काम सम्पन्न भएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे, कृषि शाखा प्रमुख श्याम सुन्दर माली, वडा अध्यक्ष प्रेम बहादुर कलवार लगाएतले बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दिपा महतले राख्नु भएको थियो भने संचालन सचिव सनि उल्ला धोबीले गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक प्रतिबेदन दिपा महत र बर्हिगमन प्रतिबेदन नेपाल पत्रकार महासंघका सदस्य राम प्रकट कोरीले प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित : २०८२ पुष १८, शुक्रबार ०६:१६

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

भर्खरै

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech