ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

Lumbini Darpan 1 २०८३ असार २३, मंगलवार २०:३१
[sharethis-inline-buttons]

जितपुर । वाणगंगा नगरपालिका–९, भर्तापुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट ९०४ जना स्थानीय नागरिकले विभिन्न सरकारी सेवा प्राप्त गरेका छन्। नागरिकलाई नगरपालिका कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाई घरदैलोमै सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविरमा नगरपालिकाका विभिन्न शाखामार्फत सेवा प्रवाह गरिएको थियो। ज्येष्ठ नागरिक परिचयपत्र नवीकरण सेवाबाट २२ जना लाभान्वित भएका छन् भने व्यवसाय दर्ता तथा नवीकरण सेवा २ जनाले र दर्तासम्बन्धी परामर्श सेवा १० जनाले लिएका छन्।
स्वास्थ्य शाखामार्फत १३७ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् भने आयुर्वेद शाखाबाट २५४ जनाले सेवा लिएका छन्। कृषि विकास शाखाले २५२ जना कृषकलाई विभिन्न बिउबिजन वितरण गरेको छ भने पशु विकास शाखाले १३६ जना किसानलाई पशु औषधि उपलब्ध गराएको छ। सुरक्षित आप्रवासन शाखाबाट ९२ जनाले वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा आवश्यक जानकारी प्राप्त गरेका छन्। यसरी विभिन्न शाखाबाट गरी कुल ९०४ जनाले सेवा लिएको जानकारी वाणगंगा नगरपालिका राजस्व शाखा प्रमुख मदन घिमिरेले दिएका छन्।

शिविरको उद्घाटन गर्दै नगर प्रमुख चक्रपाणि अर्यालले आफू निर्वाचित भएयता नगरको पहुँचबाट टाढा रहेका वडाका नागरिकलाई लक्षित गरी प्रत्येक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको बताए। उनले स्थानीय सरकारको मूल दायित्व नागरिकलाई सहज, गुणस्तरीय र घरदैलोमै सेवा उपलब्ध गराउनु रहेको उल्लेख गरे।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले शिविरको अनुगमन गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।
वडा नं. ९ का अध्यक्ष कमल पौडेलले शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिता पुष्टि गरेको बताए। उनले आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता घुम्ती सेवा कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।


प्रकाशित : २०८३ असार २३, मंगलवार २०:३१

Lumbini Darpan 1

लेखकबाट थप

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा
  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न
  • भविष्यको खोजीमा मेरो यात्रा
  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन
  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech