एमालेको कार्यदल बैठक सुरु, विवाद समाधानका विषयमा छलफल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं, असार २५

पार्टीभित्रको विवाद समाधान गठन गठित नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ।एमालेको संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी फुटकै स्तरमा देखिएको विवाद मिलाउन गठन भएको कार्यदल बैठक केही दिनयता लगातार बस्दै आएको छ । शुक्रबारको बैठक बस्नुअघि एमालेको दुई पक्षका सदस्यहरुले अनौपचारिक छलफल गरेका छन् ।

बैठकमा माधव पक्षले अध्यक्ष ओलीले गत फागुन २८ यता एकलौटी रुपमा गरेका सबै निर्णय खारेज गर्नुपर्ने माग गरिरहेको छ । यस्तै ओली पक्षले विनाशर्त सरकारको समर्थन र वचाउ गर्नुपर्ने, पार्टीको निर्णय मान्नुपर्ने सर्त राखेको छ


प्रकाशित : २०७८ असार २५, शुक्रबार ०८:३४