काठमाडौं,असार २६
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज नि बस्ने भएको छ । आज साढे २ बजेबाट शुरु हुँदै छ । आजको निर्णायक र सहारात्मक निर्णय आउने कार्यदलका सदस्यहरुले बिश्वास गरेका टन । बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा बस्ने तय भएको छ ।
माओवादी केन्द्रबाट आएका २३ जनाको व्यवस्थापन, ओली पक्षले धमाधम् एकल निर्णयमा गरेका निर्णयहरु, विपक्षीदललाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर लगायतका बिषयमा सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।




















