आज पनि एमाले कार्यदलको बैठक बस्ने, सहमतिमा पुगिने कार्यदलका सदस्यहरुको बिश्वास

ByLumbini Darpan Online

२६ असार २०७८, शनिबार ०८:३२ २६ असार २०७८, शनिबार ०८:३२ २६ असार २०७८, शनिबार ०८:३२

काठमाडौं,असार २६

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज नि बस्ने भएको छ । आज साढे २ बजेबाट शुरु हुँदै छ । आजको निर्णायक र सहारात्मक निर्णय आउने कार्यदलका सदस्यहरुले बिश्वास गरेका टन । बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा बस्ने तय भएको छ ।

माओवादी केन्द्रबाट आएका २३ जनाको व्यवस्थापन, ओली पक्षले धमाधम् एकल निर्णयमा गरेका निर्णयहरु, विपक्षीदललाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले गरेको हस्ताक्षर लगायतका बिषयमा सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *