
काठमाण्डौं ,असार २७
नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।एमाले भित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो ।

