ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

किन गर्छन किशोरकिशोरी आत्महत्या ??

लुम्बिनी दर्पण २०७८ असार २७, आईतवार १२:४६
[sharethis-inline-buttons]

तिलोत्तमा, असार २७
टिकाराम घिमिरे

आत्महत्या बिश्वको एक गम्भीर समस्याको रुपमा देखिएको छ।जीवन देखि निरास भएर आत्महत्याको दर बढेको मनोचिकित्सकहरु बताउँछ ।बिश्वको बदलिँदो सामाजिक परिवेश मुलुकमा बढ्दै गएको द्वन्द जस्ता कारणले बिश्वमा आत्महत्या बढेको पाइन्छ।
हरेक एक मिनेटमा सय भन्दा बढी ज्ञद्द देखि ज्ञड बर्षसम्म उमेरका किशोरकिशोरीहरुले आत्महत्या गर्ने गरेको पाइन्छ।सो तथ्यांक अनुसार प्रती सयमा पचपन्न किशोरी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ।
द्वन्द ग्रस्त मुलुकहरु सिरिया अफ्गानिस्थान लाइबेरिया लागायतका देशमा आत्महत्या बढेको पाइन्छ।
बिकशित देशहरुमा पनि आत्महत्याको दर बढ्दै गएको छ।सन द्दण्ज्ञज्ञ को तथ्यांकले हुने गरेको भन्दा दस प्रतिशत बढीले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ।बेलायत अमेरिका लगायतका देशमा पनि आत्महत्या बढेको तथ्यांकले देखाएको छ।
स्रोतका अनुसार ज्ञद्द बर्ष देखि द्दघ बर्ष सम्मका किशोरकिशोरीहरुले आत्महत्या गर्नु पर्ने कारणमा बिकशित देशहरूमा प्रेम सम्बन्ध बेरोजगारी र पारिवारिक सम्बन्धको अभावमा आत्महत्या गरेको देखाएको छ।द्वन्द ग्रस्त देश विकशित तथा अल्पविकसित देशहरूमा भने पारिवारिक कारणले आत्महत्याको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।
प्रबिधिको पहुँचले मानिसलाई एकल बनाइदिएको छ।प्रशस्त ईन्टरनेट साइडहरुमा आत्महत्या सम्बन्धि सामग्री प्रकाशित हुनु मानिसको जीवन एकल हुनु पारिवारिक बेमेल प्रेम असफल तथा बेरोजगारी अध्यनमा असफलता आत्महत्या बढनुका कारण हुन।
हामीकहा जीवन उपयोगी शिक्षाको कमि छ।नैतिक शिक्षा र सामाजिक व्यबहारलाई सिकाउन सक्ने शिक्षाको कमि विश्व भर नै देखिएको छ।कम्प्युटर जान्नु गणितका शुत्र जान्नुले जीवनको केही अर्थ लाग्दैन ।विश्वभर बढ्दै गएको आत्महत्याको दरले हामिलाइ यो सिकाइ रहेको छ । हामिले जिबनलाइ माया गर्न सक्यौ भने हामिलाइ जिन्दगिले माया गर्ने सक्छ ।विश्वमै अब हामिले भन्नू पर्ने बेला आएको छ अकालको मृत्यु होइन जीवन बाचौ ।।।


प्रकाशित : २०७८ असार २७, आईतवार १२:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech