नैनिकताका आधारमा राष्ट्रपतिलाई राजीनामा दिन बाबुराम भट्टराईको सुझाव

[sharethis-inline-buttons]

 

लुदअ, काठमाडौँ असार २८

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नैनिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन ।केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले दोस्रो पटक संसद् विघटनका लागि गरेको सिफारिस सदर गरेपछि राष्ट्रपति भण्डारीले नैतिकता गुमाएको भन्दै उनले नैतिकता देखाउँदै राजीनामा दिन सुझाव दिएका हुन । सर्वाच्च अदालतले गरेको फैसला स्वागतयोग्य रहेको पनि उनले बताएका छन ।


प्रकाशित : २०७८ असार २८, सोमबार ०९:४०