सर्वोच्चको फैसला निष्पक्ष छ, लोकतन्त्र बलियो भयो : देउवा

ByLumbini Darpan Online

२८ असार २०७८, सोमबार १०:०२ २८ असार २०७८, सोमबार १०:०२ २८ असार २०७८, सोमबार १०:०२

 

लुदअ ,काठमाडौँ असार २८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला निष्पक्ष रहेको प्रतिक्रिया जनाएका छन ।सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले लोकतन्त्र बलियो भएको बताउदै उनले यसले विधिको शासन स्थापनामा सहयोग पुग्ने कुरालाई पनि बताएका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *