लुदअ ,काठमाडौं, असार २८
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताले ७० वर्षदेखि जुन कुराका लागि संघर्ष गरेका थिए त्यसैलाई ध्वस्त पार्ने गरी फैसला आएको बताएका छन ।
फैसलाले दलीय प्रणालीको मूल जरा नै खल्बल्याउने उनको दाबी छ । । सर्वोच्चको फैसलाले कार्यपालिका र विधायिकाको अधिकार पनि न्यायपालिकामा केन्द्रीत गरेको भन्दै ज्ञवालीले फैसलाप्रति एमाले निकै गम्भीर रहेको बताएका छन ।






















