
लुदअकाठमाडौं २९ असार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

