लुदअ,काठमाण्डौं,असार २९
नयाँ बन्न लागेको गठबन्धन सरकारको सत्ता साझेदारीका विषयमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुई नेताबीचको भेटमा माओवादीले पाउने मन्त्रालयका बारेमा छलफल भए पनि के निश्कर्ष निस्कियो भन्ने विवरण सार्वजनिक भएको छैन ।




















