देउवा सरकारमा गृहमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्मा हुने निश्चित

ByLumbini Darpan Online

२९ असार २०७८, मंगलवार १२:४१ २९ असार २०७८, मंगलवार १२:४१ २९ असार २०७८, मंगलवार १२:४१

लुदअ,काठमाडौँ असार २९

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ । यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् । माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रीमा पम्फा भुसाल बन्ने सम्भावना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *