देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

[sharethis-inline-buttons]

लुदअ,काठमाडौँ असार ३०

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारमा दिउँसो ३ बजेसंसद अधिवेशनका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउने बताइएको छ


प्रकाशित : २०७८ असार ३०, बुधबार ०९:११