ओलीले छोडे बालुवाटार

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदअ ,काठमाडौं ,असार ३०
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् ।ओली बालुवाटार छोडेर भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा सरेका छन् । ओलीले बालुवाटार छोड्नु अघि उनलाई लिन दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले नेता कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए ।मोटरसाइकल र गाडीको लस्करसहितका एमाले नेता कार्यकर्ताले ओलीलाई बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।


प्रकाशित : २०७८ असार ३०, बुधबार १०:१९