कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन देउवाको निर्देशन

ByLumbini Darpan Online

३१ असार २०७८, बिहीबार ०२:१९ ३१ असार २०७८, बिहीबार ०२:१९ ३१ असार २०७८, बिहीबार ०२:१९

काठमाडौं असार ३१
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।बुधबार सिंहदरवारमा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।

कोभिड(१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम(कारवाहीका विषयमा कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *