प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, काठमाडौँ,साउन १

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत यान्छीले देउवालाई भेटेकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।


प्रकाशित : २०७८ श्रावण १, शुक्रबार ०९:५६