काँग्रेस पदाधिकारी बैठक सुरु

ByLumbini Darpan Online

१ श्रावण २०७८, शुक्रबार १०:०५ १ श्रावण २०७८, शुक्रबार १०:०५ १ श्रावण २०७८, शुक्रबार १०:०५

लुदअ ,काठमाडौं, साउन १

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा सुरु भएको छ । आज अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *