कसैले साथ नदिए एक्लै भए पनि देउवालाई भोट हाल्ने नेता नेपालको घोषणा

[sharethis-inline-buttons]

 

लुदअ , काठमाडौँ, साउन ३

२६ सांसदको हस्ताक्षर जुटाएर संसद जोगाउन भूमिका खेलेका एमाले नेता माधव कुमार नेपालले एक्लै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् ।नेता नेपालले आफूले संसद् बचाउने गरी यस अघिदेखि प्रयास गरेको भन्दै अरुले साथ नदिए एक्लै भए पनि देउवालाई भोट दिने बताएका हुन् ।

 


प्रकाशित : २०७८ श्रावण ३, आईतवार १०:११