लुदअ, काठमाडौँ, साउन ३
नेता शंकर पोखरेलले पनि नेता नेपालले कार्यदलको सहमतिमा असहमति जनाएको बताएका छन् । सामाजिक संजालमा लेख्दै पोखरेलले कार्यदलले तीन महिना लगाएर गरेको सहमति अब खेर गएको उनले बताएका हुन । ‘माधव नेपालले कार्यदललको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ शंकर पोखरेलले लेखेका छन् ।




















