एमाले नेता भीम रावलले दिए पदबाट राजीनामा

ByLumbini Darpan Online

३ श्रावण २०७८, आईतवार १०:३७ ३ श्रावण २०७८, आईतवार १०:३७ ३ श्रावण २०७८, आईतवार १०:३७

लुदअ , काठमाडौं( साउन ३

नेकपा ९एमाले०का नेता भीम रावलले संघीय सांसद ९प्रतिनिधि सभा सदस्य० पदबाट राजीनामा दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि रावलले राजीनामा बुझाएका हुन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची छ।

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन्। उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *