
लुदअ,काठमाडौं ,साउन ३
प्रतिनिधि सभाको बैठक १५ मिनेट सम्मका लागि स्थगित भएको छ ।प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका हुन् ।आइतवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । १५ मिनेटपछि शुरु हुने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् ।

