संसदमा जसपाको विवाद

[sharethis-inline-buttons]

लुदअ, काठमाडौँ,साउन ३

जनता समाजवादी पार्टी ९जसपा० दुई पक्षमा विभाजित भएको छ ।आज बसेको प्रतिनिधिसभाको बैठकमा जसपाभित्रको विवाद देखिएको हो । जसपाको उपेन्द्र यादव–डा। बाबुराम भट्टराई पक्ष सत्तापक्षकोे सिटमा बसेको छ । भने महन्थ ठाकुर पक्ष प्रतिपक्षको सिटमा बसेको छ ।गठबन्धनबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको यादव–भट्टराई पक्ष संसदमा सत्तापक्षको सिटमा बसेको हो ।यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । ठाकुर पक्षले भने विपक्षमा मतदान गर्ने भएको छ ।


प्रकाशित : २०७८ श्रावण ३, आईतवार १२:१७