लुदअ,काठमाडौं, साउन ३
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भबाहेकका सबै अध्यादेश सरकारले सदनमा प्रस्तुत गरेको हो । एसिड आक्रमणविरुद्ध कानून निर्माणका लागि ल्याइएको अध्यादेशलगायत सरकारले सदनमा प्रस्तुत गरेको हो ।




















