ओली सरकारले ल्याएका अध्यादेश सरकारले संसदमा प्रस्तुत गर्यो

ByLumbini Darpan Online

३ श्रावण २०७८, आईतवार १२:३१ ३ श्रावण २०७८, आईतवार १२:३१ ३ श्रावण २०७८, आईतवार १२:३१

लुदअ,काठमाडौं, साउन ३

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भबाहेकका सबै अध्यादेश सरकारले सदनमा प्रस्तुत गरेको हो । एसिड आक्रमणविरुद्ध कानून निर्माणका लागि ल्याइएको अध्यादेशलगायत सरकारले सदनमा प्रस्तुत गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *