प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

[sharethis-inline-buttons]

लुदस, काठमाण्डौं, साउन ४

. मन्त्रिपरिषदको बैठक सोमबार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजेका लागि बैठक बोलाउएका छन । भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ ।आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशनको अन्त्य गर्ने सिफारिस गर्नसक्ने बताइएको छ । देउवा नेतृत्वको सरकारमा हाल ४ मन्त्री रहेका छन् ।


प्रकाशित : २०७८ श्रावण ४, सोमबार १०:४१