प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाए

ByLumbini Darpan Online

४ श्रावण २०७८, सोमबार १०:४१ ४ श्रावण २०७८, सोमबार १०:४१ ४ श्रावण २०७८, सोमबार १०:४१

लुदस, काठमाण्डौं, साउन ४

. मन्त्रिपरिषदको बैठक सोमबार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजेका लागि बैठक बोलाउएका छन । भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ ।आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशनको अन्त्य गर्ने सिफारिस गर्नसक्ने बताइएको छ । देउवा नेतृत्वको सरकारमा हाल ४ मन्त्री रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *