आज मन्त्रिपरिषद बैठक बस्दै

[sharethis-inline-buttons]

लुदस, साउन ७

आज साझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएकोएक मन्त्रीले जानकारी दिए । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्र बहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुषाल उर्जामन्त्री छिन् ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १०:०५