
लुदस, काठमाडौँ,साउन ७
निर्वाचन आयोगले पार्टी आधिकारिकताको जाँचका लागि जनता समाजवादी पार्टी ९जसपा०का केन्द्रीय कार्यकारिणी सदस्यलाई उपस्थित हुन निर्देशन दिएको छ । बिहीवार आयोगको इजलासमा भएको सुनुवाइ पछि आयोगले साउन ११ गते ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगमा बोलाइएको हो ।