जसपाका ५१ जना कार्यकारिणी सदस्यलाई नागरिकता लिएर उपस्थित हुन आयोगको निर्देशन

ByLumbini Darpan Online

७ श्रावण २०७८, बिहीबार १३:०० ७ श्रावण २०७८, बिहीबार १३:०० ७ श्रावण २०७८, बिहीबार १३:००

 

 

लुदस, काठमाडौँ,साउन ७

निर्वाचन आयोगले पार्टी आधिकारिकताको जाँचका लागि जनता समाजवादी पार्टी ९जसपा०का केन्द्रीय कार्यकारिणी सदस्यलाई उपस्थित हुन निर्देशन दिएको छ । बिहीवार आयोगको इजलासमा भएको सुनुवाइ पछि आयोगले साउन ११ गते ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगमा बोलाइएको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *