प्रतिनिधिसभाको बैठक सुरु
लुदस ,काठमाडौँ,साउन ८
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। जको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई दिने कार्यसूचि छ।

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech