सोमबार निर्वाचन आयोगमा उपस्थीत हुने यादव पक्षदको निर्णय

ByLumbini Darpan Online

९ श्रावण २०७८, शनिबार १२:३१ ९ श्रावण २०७८, शनिबार १२:३१ ९ श्रावण २०७८, शनिबार १२:३१

 

लुदस,काठमाण्डौं, साउन ९

जसपा उपेन्द्र यादव पक्षले आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थीत हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमाआज बसेको सो पक्षको कार्यकारिणी बैठकले सवै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजात सहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ ।आजको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफुहरुसंग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका बिषयमा पनि बैठकमा छलफल भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *