
लुदस, काठमाडौं ,साउन १०
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपछि बैठक बोलाइएको हो ।
यस्तै, बैठकमा नेता नेपालसँग असन्तुष्ट देखिएका उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् ।