माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार १२:०३ १० श्रावण २०७८, आईतवार १२:०३ १० श्रावण २०७८, आईतवार १२:०३

लुदस, काठमाडौं ,साउन १०

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपछि बैठक बोलाइएको हो ।

यस्तै, बैठकमा नेता नेपालसँग असन्तुष्ट देखिएका उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *