रेशम चौधरी पुगे निर्वाचन आयोगमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,काठमाण्डौ ,साउन ११

जनता समाजवादी पार्टी ९जसपा० नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित भएका छन । जसपाको आधिकारिकता विवाद भएपछि त्यसको निरूपणका लागि निर्वाचन आयोगले सनाखत गर्न सबै नेतालाई बोलाएपछि डिल्लीबजार कारागारमा रहनुभएका चौधरी आयोग पुगेका हुन । चौधरीले आफू कुन पक्षलाई सनाखत गर्ने भन्ने विषयमा खुलाउएका छैनन । चौधरीले आफूले पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेपछि सनाखत गर्ने बताएका छन ।अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् ।


प्रकाशित : २०७८ श्रावण ११, सोमबार ०९:१४