सर्वोच्चको आजको फैसलाले टुंगो लाग्ने शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार

ByLumbini Darpan Online

१४ श्रावण २०७८, बिहीबार ०८:४६ १४ श्रावण २०७८, बिहीबार ०८:४६ १४ श्रावण २०७८, बिहीबार ०८:४६

 

बुटवल साउन १४

सर्वोच्च अदालतबाट आज हुन सक्ने एउटा निर्णयले लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार जोगिन सक्ने सम्भावना देखिएको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभासद द्वय दधिराम न्यौपाने र विष्णु पन्थीको रिटमा उनीहरुलाई सर्वोच्चले पुनर्वाहाली गरिदिएको अवस्थामा फेरि एक पटक पोखरेल नेतृत्वको सरकारले प्राण पाउने सो सत्ता पक्षले सपना देख्न थालेको छ ।

उनीहरुले आफुलाई दल त्यागको रिट नपु¥याई पदमुक्त गरिएको भन्दै सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदै छ । सर्वोच्चले उनीहरुलाई पुनर्र्वाली गरिदिएको अवस्थामा लुम्बिनी प्रदेशसभामा सत्ताको अंक गणित नयाँ कोर्षमा विकास हुने आँकलन गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *