लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

ByLumbini Darpan Online

१५ श्रावण २०७८, शुक्रबार ०८:०९ १५ श्रावण २०७८, शुक्रबार ०८:०९ १५ श्रावण २०७८, शुक्रबार ०८:०९

बुटवल, साउन १५

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन्। शुक्रबार बिहान प्रदेश प्रमुखले शेरचनले कार्यभार पदभार ग्रहण गरेका हुन्। लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक सेरचनले पदभार ग्रहण गर्दै संविधानलाई आफू अनुकुल व्याख्या र मिच्ने स्थितिको सिर्जना नहोस भन्ने कामना गर्दै आफूले जिम्मेजारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर काम नगर्ने प्रतिवद्धता गर्दै उनले साझा सहमती र साझा सहकार्यका साथ अघि बढ्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *