पूर्वमाओवादी नेताहरुद्वारा दायर रिटको सुनुवाइ आज पनि स्थगित

ByLumbini Darpan Online

१५ श्रावण २०७८, शुक्रबार ०८:२४ १५ श्रावण २०७८, शुक्रबार ०८:२४ १५ श्रावण २०७८, शुक्रबार ०८:२४

 

काठमाडौं , साउन १५

चार पूर्वमाओवादी नेताहरुले आफुहरुको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

शुक्रबार न्यायाधीस आनन्दमोहन भटट्राईको इजलासमा पेशी तोकिएकोमा रिट निवेदकले सुनुवाइ रोक्न निवेदन दिएका कारण आजको सुनुवाइ स्थगित भएको हो । रिट निवेदकका प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहले अदालत पुगेर सुनुवाइ स्थगित गर्न शुक्रबार निवेदन दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *