लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादी केन्द्रको सम्पर्कमा

[sharethis-inline-buttons]

 

बुटवल , साउन २०

दुई दिन अघि मात्र एमालेमा फर्किएकी भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली खत्री माओवादी केन्द्रकै सम्पर्कमा पुगेकी छिन् ।तर, नेकपा एमालेले भने वली सूर्य चिन्हबाट विजयी भएका कारण उनी एमालेकै सांसद भएको जिकिर गर्दै आएको छ ।पार्टीको सम्पर्कमा आएकी वलीले आफुलाई मुख्यमन्त्री निवासमा राखिएको बताएको माओवादी केन्द्रका एक जिम्मेवार नेताले बताएका छन् ।


प्रकाशित : २०७८ श्रावण २०, बुधबार १०:४०