Latest Posts

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

Latest Posts

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएको हो । तर , अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ । Facebook Comments Box

Arv

l

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भयो

 

काठमाडौं, साउन २०

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । छ । नयाँदिल्ली स्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *