माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक बस्‍दै

[sharethis-inline-buttons]

काठमाडौँ ,साउन २२

नेकपा माओवादी केन्‍द्रको स्‍थायी समिति बैठक बस्‍ने भएको छ । बैठक साढे ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्‍ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुनेछ ।


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार १०:२२