काठमाडौं , साउन २२
नेकपा एमाले काठमाडौँको बुद्धनगरमा बसेको बैठक माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको श्रोतकोले जानकारी दिएको छ । बैठकमा फेरि बस्ने केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने निर्णय भएको जनाइएको छ ।