काठमाडौं , साउन २४
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीले रिट दायर गरेका छन् ।
रिटमा आयोग खारेजी मौलिक हकविरुद्ध रहेको भन्दै उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइ सोमबार हुनेभएको छ ।