काठमाडौं ,साउन २८
राष्ट्रियसभा सदस्य कोमल वलीले शिक्षामन्त्री नियुक्त नहुँदा चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएका छन । आज राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले शिक्षा मन्त्री नियुक्त नहुँदा त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको बताएकी हुन ।
शिक्षामन्त्रीको नियुक्ति नहुनु भनेको मन्त्रीहरुको भागबन्डा नमिलेर हो किरु भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेकी थिइन ।




















